Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

काेराेना भाईरसबाट भारतमा ज्यान गुमाउनेकाे संख्या ३०पुग्याे

प्रतिक्षा खबर
२०७६ चैत्र १७, सोमबार ०९:१३

प्रतीक्षा खबर
रामगाेपालपुर, चैत १७ गते ।
कोरोना भाइरसको संक्रमणबाट छिमेकी भारतमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । कोरोनाबाट ११ सयभन्दा धेरै संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।
बढ्दो संक्रमणलाई लक्षित गरी भारत सरकारले २१ दिन लक डाउन गरेको छ । अहिले लकडाउन जारी छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको संक्रमणबाट आफैं सचेत भएमात्र बाँच्न सकिने भन्दै नागरिकलाई सचेत र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर