Advertisement
ताजा खबर
बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन

☰

साहविरुद्ध नेपाल औषधी व्यवसायी संघ धनुषाले औषधी पसल बन्द गर्न दिए चेतावनी

प्रतिक्षा खबर
२०७६ फाल्गुन २९, बिहीबार २०:२७

जनकपुरधाम: नेपाल औषधी व्यवसायी संघ धनुषाले चैत ९ गतेदेखि औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

नेपाल औषधी व्यवसायी संघ धनुषाका पूर्व महासचिव प्रमोद अग्रवाल ‘पप्पु’ लाई रुफटप फ्यामली रेष्टुरेन्टका सञ्चालक धर्मेन्द्रकुमार साहले कुटपिट गरेको घटनामा हालसम्म उनलाई कानूनी दायरमा नल्याइएको भन्दै औषधी पसलहरु बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको हो ।

नेपाल औषधी व्यवसायी संघ धनुषाका महासचिव तेज नारायण चौधरीले फागुन २६ गते दिउँसोको समयमा आफ्ना संगठनका पदाधिकारी अग्रवाललाई जर्बजस्ती दुव्र्यवहार गर्दै कुटपिटसमेत गरेकोले सो घटनामा संलग्न साहलाई चैत ९ गतेसम्म कानूनी दायरामा नल्याइए नेपाल औषधी व्यवसायी संघ धनुषा शाखाले जिल्लाका सम्पूर्ण औषधी पसलहरु बन्द गरी आन्दोलन गर्न बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर