जनकपुरधाम, मंसिर १२ गते । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठ पर्वका लागि पूजासामग्री कुरेर बसेका करिब ६० वर्षीय रामजतन यादवको हत्या गरेको आरोपमा फरार
मलंगवा (सर्लाही), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले आफ्नै गृहजिल्ला सर्लाहीमा विरोधको सामना गर्नुपरेको छ। ‘मेची–महाकाली अभियान’ अन्तर्गत मलंगवा पुगेका सिंहलाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले टावर चोकमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।
सर्लाही, मंसिर १२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा कालो झण्डा देखाएर विरोध गरिएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा सर्लाही आइपुगेका सांसद सिंहलाई शनिबार साँझ सदरमुकाम मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो
जनकपुरधाम, मंसिर १२ गते । धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–२,...