Advertisement
ताजा खबर
नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक

सिरहाको बरियारपट्टीमा करारका कर्मचारीहरु ४ दिन देखि निरन्तर धर्नामा

प्रतिक्षा खबर
२०७९ श्रावण १३, शुक्रबार ०९:१८

महेश सिंह सिरहा लहान १३ श्रावण
सिरहाको बरियारपट्टी गाउँपालिकामा असार १ गते लिएको निर्णय प्रति करारका कर्मचारीहरु आन्दोलीत भएका छन्।पालिकाले एक मुस्ट रूपमा ७२ जना करारका कर्मचारीहरुलाई हटाउन निर्णय गर्दा उनीहरुको बिचल्ली भएका छन्।
करारका कर्मचारीहरुलाई हटादा पालिकाको काम काज समेत प्रभावित भएका छन्।म्याद नथपिएका कर्मचारीहरुले बिगत ७ दिन देखि कार्यालयको अगाडि बिहान् १० बजे देखि ५ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रममा बसेका छन्।
शान्तिपुर्ण धर्ना कार्यक्रमले पुनः काजमा फर्काएन भने हाम्रो संघर्ष समितिले आन्दोलन गर्ने निर्णय गरिएका छन्।म्याद थप गर्न गापा अध्यक्ष सन्तोष कुमार महतो र उपाध्यक्ष र जिल्ला प्रशासन कार्यालय सिरहामा समेत ज्ञापन पत्र बुझाए छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर