Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

मा.अध्यक्षज्यू द्वारा मुखियापट्टी मुसरनिया घटनाको स्थलगत अनुगमन :

प्रतिक्षा खबर
२०७८ जेष्ठ ३०, आईतवार १९:०२

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-२ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा मिति २०७८/०२/२८ गते ५ जना बालिका पोखरीमा डुबेर मृत्य भएको घटनाको घटनास्थलमा पुगी स्थलगत अनुगमन गर्नुभएका छन् |
घटनास्थलमा अनुगमन पश्चात माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले शोक सन्तप्त परिवारहरुको घरमा पुगी संवेदना प्रकट गर्दै उनीहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो |
तत्पश्चात उक्त घटनाबारे गाउँपालिकाका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष समेतलाई भेटी शोक सन्तप्त परिवारलाइ उचित राहतको व्यवस्थापन गर्न समेत पहल गर्नुभयो |
माननीय अध्यक्षज्यूले सो घटनाबारे त्यहाँका स्थानीय प्रहरीलाई यथाशिघ्र सो घटना कसरी घट्न गएको हो सो को सत्यतथ्य छानविन गर्न निर्देशन दिनुभएको छ र यस्ता घटनाहरु तराई-मधेश क्षेत्रमा बेला-बेलामा घटिरहने भएकाले यसको दिर्घकालिन सामाधान बारे समेत चासो व्यक्त गर्नुभयो |
माननीय अध्यक्षज्यूले सो घटनाबारे नेपाल सरकारलाई ध्यानाकर्षण गराई उचित राहतको व्यवस्थापनका लागि आयोगले यथाशिघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो |

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर