Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई अध्यक्ष यादवले दिए निर्देशन

प्रतिक्षा खबर
२०७९ जेष्ठ २५, बुधबार २२:२७

गोपाल झा
महोत्तरी , २५ जेष्ठ
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जनता समाजवादी नेपाल पार्टीका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रममा बोल्नुहुदै अध्यक्ष यादवले
जनताको मालिक नभई सेवकको रुपमा काम गर्न नव निर्वाचित स्थानिय पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।स्थानिय निर्वाचनको बखत टिकट बाँडफाँडमा केही त्रुटी भएको स्विकारसमेत गर्दै अब हुने संघीय र प्रदेशको चुनावमा जनताले रूचाउने उम्मेदवारलाई सर्वसम्मत रुपबाट ल्याउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिनारायण यादव, मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुमार कुशवाहा, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार एकडारा गाँउपालीकाका अध्यक्ष दिपनारायण मण्डल लगायतकाहरुले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पूर्व राष्ट्रिय अध्यक्ष यादव जलेश्वरको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर पुगेर पुजापाठ गर्नुभएको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर