Advertisement
ताजा खबर
विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण

सोनमा गाउँपालिकामा मूख्य मन्त्रीले दिए ९० छात्रालाई साईकल

प्रतिक्षा खबर
२०७६ माघ १९, आईतवार २१:५१

नागेन्द्र यादव

महोत्तरी, १९ माघ : महोतरीको सोनमा गाउँपालिकामा आज साईकल वितरण गरिएका छन । सोनमा गाउँपालिकाले आयोजना गरिएको कार्यक्रममा प्रदेश २ का मूख्य मन्त्री लालबाबु राउतले साइकल वितरन गर्नु भएको छ ।

सोनमा गाउँपालिका वाडा नम्बर २ मा रहेका श्री सरस्वति जन्ता उच्च मा वि मा अध्यन्नरत कक्षा ८ की ९० वटा छात्रालाई आफनो हाथले साईकल वितरण गर्नु भएको छ । कक्ष ८ मा पढ्ने छात्रालाई प्रदेश सरकारले साइकल वितरण गर्ने अभियान अन्तरगत आज उक्त साइकल वितरण गरिएको मूख्यमन्त्री राउते बताएका छन ।

गत आर्थिक वर्षमा १४ हजारवटा साइकल समेत वितरण गरेको थियो । शिक्षा हासिल गर्न सहज र सहयोगी हुने भएकाले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने अभियानलाई सरकारले निरन्तरता दिने मुख्यमन्त्री राउतले बताएका छन । ‘पैदलै हिँडेर विद्यालयसम्म पुग्ने विद्यार्थीको दुःख मैले अनुभव गरेको छु,’पैदल हिडेर समयको बचत समेत नहुने र थकान महसुस हुदा पढाइमा मन्न नलागने अब पढाइबाट कसैले बन्चित नहुयले समेत साइकल वितरण कार्यक्रमको शुरुवात गरिएको समेत बताएका छन ।

मुख्यमन्त्री राउतले भने ,‘म आफैं ८ देखि १० किमि पैदल हिँडेर पर्साको जगरनाथपुरबाट पोखरिया स्कुल पुग्थे । त्यसैले साइकलले शिक्षामा सहयोग र्पुयाउँछ भन्ने उदेश्यले प्रदेश २ सरकारले गत वर्ष आठ जिल्लाका १ सय ७६ विद्यालयमा १४ हजार जनालाई साइकल बाँडेको थियो । सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका अति विपन्न, दलित र मुस्लिम छात्राको सहयोगका लागि आउने दिनमा नमुना योजना सुरु गर्ने तयारी थालिएको मुख्यमन्त्री राउतले बताए ।

कार्यक्रमका विशेष अतिथिका रुपमा रहेका महोतरी क्षेत्र नम्बर ४ का सांसद सुरेन्द्र कुमँर यँदवले सोन्मँ वडँ नमब्र २ म रह्ेकँ उचच् मँ व् िलाई रु ५० दिइसकेकोे घोषण समेत गरेका छन । कार्यक्रममा महोतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादव, महोतरी क्षेत्र नम्बर ४ का प्रदेश सांसद कौशल कुमार यादव,समाजवादी पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र कुमार यादव ,क्षेत्रिय अध्यक्ष गगनदेव यादव, गापा प्रमुख राज कुमार यादव, उप प्रखुख विभा देवि साह काग्रेस पार्टीका नेता उदय कुमार यादव लगायत विभिन्न पार्टीका गाउँपालिका प्रमुहरु हरुका उपस्थ्तिि रहेका थिए भन्ने उदघोषकका रुपमा सोनमा वाडा नम्बर १ का वाडा अध्यक्ष गाउँपालिका प्रवक्ता एवम प्रतिक्षा खबरका स समपादक रहेका अशोक कुमार यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर