Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेतरीकाे साेनमा गाउँपालिमा वडा नम्बर १ मा अशाेक कुमार यादव ले लिड कायमै गर्दै, सूर्य र लाउड स्पिकर पछिपछि

प्रतिक्षा खबर
२०७९ जेष्ठ १, आईतवार ०८:१५

रामगाेपालपुर, बैशाख १ गते । महोत्तरीको साेनमा गाउँपालिका वडा नम्बर १मा जनता समाजवादी पार्टी नेपालकाे उमेदवार अशाेक कुमार यादवले अग्रता लिएको छ । ९९१ मतगणना गर्दा जसपा नेपालकाे अशाेक कुमार यादवले २७७मतकासाथ अग्रता लिएको हो। ने क पा एमालेका राजा राम साहले २०८ र जनमत पार्टीको उपेन्द्र कुमार यादवले १४३मत ल्याएर पछ्याइरहेका छन् ।सुरुवातमै अग्रस्थानमा रहेका जसपाका अशाेक कुमार यादव साेनमा गाउँपालिका वडा नम्बर १का निवर्तमान वडा अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर