Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

समाजवादी पार्टीको नगर स्तरिय वि सु अभियान भयाे सम्वन्न

प्रतिक्षा खबर
२०७६ फाल्गुन २२, बिहीबार २०:२७

नागेन्द्र कुमार यादव

समाजवादी पार्टिले बि सु अभियानकाे बैठक सम्पन्न गरेका छन । महाेतरीकाे मनरा शिशवा नगरपालिकामा पार्टीले अायाेजना गरेकाे बि सु अभियान अन्तरगत पार्टीको काे भावि रननिति कार्यदिशा लगायतकाे विषयमा छलफल भएका छन । अाज अायाेजना गरिएकाे कार्यक्रममाे अध्यक्ष ता मनरा शिशवा नगरपालिकाकाे नगर संयाेजक समेत रहेका श्री महेन्द्र यादवले गरेका थिए भन्ने प्रमुख समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम बि सु अभियानकाे जिल्ला संयाेजक समेत रहेका हरिनारायणा यादव ,महाेतरी क्षेत्र नम्बर ४ का सांसद एवम संघीय सरकारकाे स्वास्थ्य तथ जन्सख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादव ,महाेतरी क्षेत्र नम्बर ४ क काे सांसद एवम क्षेत्रीय अभियनता कौशल कु यादब, जि संयोजक नागेन्द्र यादब, प्रदेश राजय मंत्री सरोज सिह कुश्वाहा , राम दरेश यादव, संजय साह, प्रदेश सदसय राजिव यादव क्षेत्रीय अध्यक्ष गगनदेव यादव लगाएत पार्टी कार्यकर्ता हरूको उपस्थित रहियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर