Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

निर्वाचन जहिले भएपनि सामना गर्न तयार छौं : माधवकुमार नेपाल

प्रतिक्षा खबर
२०७८ माघ १५, शनिबार १४:१६

काठमाडौं, माघ १५ गते ।
स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले आफूहरु चुनावसँग नडराएको बताए ।
नेपालले चुनावसँग आफुहरु नआतेको भन्दै उनले चुनाव यही बैशाखमा भएपछि आफुहरु सामना गर्न तयार रहेको बताए ।
सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको अध्यक्ष नेपालले बताए ।
२०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र निर्वाचन गर्न उपयुक्त हुने अध्यक्ष नेपालले धारणा पनि राखे ।
प्रधानमन्त्री देउवाले आजको सत्ता गठबन्धनको बैठकमा चाँडै निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । निर्वाचन आयोगले भने बैशाखमा निर्वाचन गर्न मिति समेत प्रस्ताव गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर