• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत


मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

सप्तरी , माघ ५ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताउनु भएको छ ।

मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको बताउनु भयो ।

मधेस प्रदेश बनाउन सहयोग गरेका प्रदेश सभा सद्स्यहरु प्रती धन्यवाद ग्यापन गर्दै मुख्यमन्त्री राउतले सहिदहरुको सपना पूरा गराउन आगामि दिन समेत एकबद्ध रहने बिश्वास व्यक्त गर्नु भयो ।

उहाँले मधेश आन्दोलन का सहिद परिवार तथा घाइते हरुको सम्मानमा मधेश सरकार कुनै कमि न राख्ने प्रतिबद्धता जनाउनु भयो ।
सहिद परिवारमध्ये अधिकांशलाई मधेश सरकारले जागीर उपलब्ध गराई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अबको दिनमा मधेश सरकार सहिद परिवार तथा अशक्त घाइते हरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको जानकारी गराउनु भयो ।
मधेस सरकार मधेस आन्दोलनको भावना अनुरुप अघि बढ्दै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समाबेशी समानुपातिक ब्यबस्था त्यसकै उपज रहेको बताउनु भयो ।
कार्यक्रममा मधेस आन्दोलनका ५९ जना सहिद परिवार लाई जनही तीन लाख तथा ८८ जना घाइते हरुलाई अवस्था हेरि २५ हजार देखि ३ लाख सम्मको चेक एवँ सम्मान पत्रले सम्मानित गरिएको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षता मा भएको उक्त कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , पदेश सभा सदस्य मनिष सुमन सहितको बक्ता हरुके मन्तब्री राख्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

५ माघ २०७८, बुधबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

५ माघ २०७८, बुधबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

५ माघ २०७८, बुधबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ माघ २०७८, बुधबार
Next Post
प्रदेश २ को नाम मधेश प्रदेश दुई तिहाइ भन्दा बढीले पारित

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनमा एमाले र लाेसपाकाे गठबन्धन

राष्ट्रियसभा निर्वाचनमा एमाले र लाेसपाकाे गठबन्धन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh