Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

एक मस्जिदमा बम विस्फोटहुँदा कम्तीमा ३० जनाको मृत्यु

प्रतिक्षा खबर
२०७८ फाल्गुन २०, शुक्रबार १९:१०

एजेन्सी–
काठमाडौँ, फागुन २० गते ।
पाकिस्तानको पेसावर सहरमा एक शिया मस्जिदमा बम बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
शुक्रबार नमाजको समयमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।
विस्फोटमा परी दर्जनौं घाइते भएका छन्।
बीबीसीले स्थानीय प्रहरीलाई उदृत गर्दै उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर