Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

रामगाेपालपुर नगरपालिकाकाे मुखियासहित चारजना युवक लागुऔषध पक्राउ

प्रतिक्षा खबर
२०७८ पुष १७, शनिबार १७:३४

लागुऔषध सहित चारजना पक्राउ परेका छन । पक्राउ परनेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखियासँग नाईट्रोभेट ३० ट्यावलेट, स्पास्मोप्रोक्सीभ्यान ८ टेवलेट र डाईलेक्स डि.सी. २ बोतल , १८ वर्षीय सुरेश मुखियासँग नाईट्रोभेट ४५ ट्यावलेट, र डाईलेक्स डि.सी. २ बोतल र प्रदेश २ –०–००१ ह १३७५ को अटोमा सवार सर्लाहीका बरहथवा नगरपालिका–७ बस्ने १८ वर्षीय सुमन श्रेष्ठसँग नाईट्रोभेट ३०० ट्यावलेट, दुबै हातको पाखुरा भन्दा तल टेपले बाधी शुक्रबार राति ८ बजेतिर भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा शहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ कठुधार स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ । उनीहरूलाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ ।सभार रुपान्तरण डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर