Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सर्लाहीबाट १ सय ८६ किलो गाँजा बरामद

प्रतिक्षा खबर
२०७८ मंसिर २७, सोमबार १४:५९

सर्लाही, मंसिर २६ गते ।
भारतीय सीमामा नेपालबाट प्रवेश गर्न लागेको डेढ क्विन्टल भन्दा बढी लागुऔषध गाँजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार अबेर राति सर्लाही सदरमुकाम मलंगवाबाट चोरबाटो हुँदै भारतीय सीमामा प्रवेश गर्नै लाग्दा प्रहरीले १ सय ६८ केजी गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपनि मानिस फरार भएका छन् ।
मलंगवा नगरपालिका–८ शान्तिटोलमा गस्तीमा खटिएका सशस्त्र प्रहरी गण–१० को टोलीले ६ वटा प्याकेटमा रहेको गाँजा बरामद गरेको हो ।
सदरमुकाम मलंगवा तर्फबाट तस्करहरुको समूहले बोरामा पोका बनाएर भारतीय बजार सोनवर्षा जानै लाग्दा सीमामा नियन्त्रणमा लिइएको बोर्डर आउट पोष्ट मलंगवाका प्रमुख प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार तस्करहरुले प्रहरीलाई देख्नासाथ गाँजाको पोका छाडेर भागेका थिए । उनले बोरा जाँच्दा गाँजा भेटिएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर