Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको

प्रतिक्षा खबर
२०७८ भाद्र २३, बुधबार १३:३६

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन्।
इन्स्टाग्राममा पोस्ट सेयर गर्दै अक्षयले आमा उनको जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।
उनले भावुक पोस्टमा भनेका छन्, ‘आज मलाई असह्य पीडा महसुस भइरहेको छ। मेरी आमा आज बिहान यो दुनियाँबाट बिदा हुनुभएको छ। ओम शान्ति।
उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन्। आमा बिरामी भएपछि अक्षयले सुटिङ छोडेर लण्डन छोडेर भारत फर्किएका थिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर