• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बलवा नगरपालिकामा बाढीपिडितहरुलाइ शस्त्र प्रहरीकाे सहयाेग


बलवा नगरपालिकामा बाढीपिडितहरुलाइ शस्त्र प्रहरीकाे सहयाेग

बिहीबार रातीदेखि परेको भारी बर्षको कारण महाेतरीको बलवा नगरपालिका वडा नम्बर ३,४ ,९ र ११का सयौ घर ढुवनामा परेका छन । राताे नादीमा पानीको बहाब ओभर फलो हुँदा बलवा नगरपालिकाकाे तिलगर,राैजा मजार,पढाैल,अध्यानपुरलगायत विभिन्न बस्ति ढुबनामा परेका छन ।
पानी बस्तिमा पसेर अधिकाशं स्थान जलमग्न भएको समयमा शस्त्र प्रहरी बल नेपाल बेस बनाैटाले जलमग्न भएकाे बस्तिमा गएर सहयाेग गर्नेकाम गरेका छन । बिपतकाे बेला जनप्रतिनिधिहरु गाउँ छाडेर शहरतिर पलायनहुदा जनताहरु जनप्रतिनिधिहरुकाे सहयाेग पाउन सकेन । सम्पूर्ण बस्ति डुबानमा रहेकाेले मानिसलगायत जनधनकाे थप कुनै क्षतिहुन नदिनकाेलागि शस्त्र प्रहरी बल नेपाल बेस बनाैटाले डाेरी बाधेर मानिसहरुलाइ सुरक्षित स्थानमा लगेका छन ।प्रहरीहरुकाे यस्ताे बिपतकाे बेला सहयाेग गरेकाे देख्दा स्थानियहरु हर्षित भएका छन।
राती २ बजेदखि परेकाे पानीले गाँउमा बाढी आएपछि ती बस्तिका घरपरिवारनै बिस्थापित हुने अवस्था आएको छ , चिया बिस्कुट खाएर आफनो समय बिताएपनि जनप्रतिनिधिहरु धेर्नपनि न पुगेकाे स्थानीयहरु बताएका छन ।
गाँउमा बाढी आएपछि अधिकाशं घरमा २ फिट देखि ४ फिट सम्म बाढीको पानी पसेर ढुबानमा परेक छन ।। सयौ घरमा पाढी पसेर खाधान्न ,लत्ताकपडा , फर्निचर समान लगायत छाति भएका छन।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

११ भाद्र २०७८, शुक्रबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

११ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

११ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

११ भाद्र २०७८, शुक्रबार
Next Post
क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

केपी ओली राष्ट्रघाती हुन् : उपेन्द्र यादव

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh