Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

लकडाउनको अवधि बैशाख १५ गते सम्म गर्ने निर्णय

प्रतिक्षा खबर
२०७७ बैशाख २, मंगलवार १६:१९

प्रतीक्षा खबर
काठमाडौं, बैशाख २ गते ।
सरकारले कोरोना भाइरसका कारण लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ ।
सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे थियाे । यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर