Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

महाेतरीमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र १३, शनिबार ११:१७

प्रतिक्षा खबर
महोत्तरीको बर्दीबासमा विहान सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बर्दीबास नगरपालिका–१ स्थित बर्दीबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरीले ठक्कर दिँदा अटो चालक बर्दीबास नगरपालिका–१ निवासी भीमबहादुर श्रेष्ठका ४० वर्षीय छोरा टेकनारायण श्रेष्ठको मृत्यु भएको हो।
गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बर्दीबास जनसेवा हस्पिटल लगिएकोमा त्यहीँ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जानकारी दिए।
भारतीय लहरी चालक अरबिन कुमार बलाइत लहरी इलाका प्रहरी कार्यलय बर्दिबासको नियन्त्रणमा रहेका छन्‌।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर