Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मेयर यादवकाे सूचनालाइ धजिया उडाउदै मेयरकै गाउँमा भव्यमेलाकाे अायाेजना

प्रतिक्षा खबर
२०७७ श्रावण २८, बुधबार ०८:२७

रामगाेपालपुर
अाैरही नगरपालिकामा केही व्यक्तिहरुमा काेराेना भाइरस फेला परेकाेले समुदाय स्तरमा कोरोना फैलिन नदिन अाैरही नगरपालिकाले गएको साउन २५ गतेदेखि अर्काे सूचना नअाउनजेलसम्मकाे लागि लकडाउन गरेको छ ।
समाजिक स्तरमा फैलिएको कोरोनाको जोखिमलाई न्युनिकरणको लागि नगरक्षेत्र भित्रमा अतिआवश्यक औषधि पसल र स्वास्थ्य संस्था बाहेक सबै सेवा साउन अर्काे सूचना नअाउनजेलसम्मकाे लागि बन्द गरेको छ ।
नगरपालिकाका मेयर सुनिल कुमार यादवले सूचना जारी गर्दै हाटबजार नगलागउन, अनिवार्य मास्क प्रयोग गर्न, समाजिक दुरी पालन गर्न, भीडभाड नगर्न, सावुन पानीले हात धुन लगयात अति आवश्यक बाहेक घरबाट नस्किन आग्रह समेत गरेका छन् । अदि कसैले अटेरी गरेकाे पाइएमा नियमअनुसार कर्वाही गरिने सुचनामा उलेख रहेका छन ।
तर मेयर यादवले जारी गरेकाे सुचनाकाे भाेलि पल्टै आफ्नै गाउँमा विभिन्न ठाउँहरुमा लकडाउनको धज्जी उडाउँदै मेला र पहिलादेखि लागदै अाएकाे हाट बजारहरुसमेतकाे आयोजन गरिएको छ । मेयर यादवकाे अाफनै वाडा ४ मा विभिन्न स्थानहरुमा मेलाकाे अायाेजना गरिएकाे र पहिलादेखि लागदै अाएकाे बजार समेत अथावत रुपमा लागदै छन । कृष्णष्टमी मेलामा मंगलबार साँझ संयौको संख्यामा भीडभाड लागको थियो । मेलाबाट कोरोना सर्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।त्यसमापनि काेराेना संक्रमितहरु खुलेयाल समुदाय स्तरमा खुम्दैरहेकाेले सथानियहरु त्रसित बनेका छन ।
मेयर यादवले आफैले सूचना जारी गर्दै लकडाउन गर्ने अभेल्ना गरिनेलाइ कारवाहि गरिने समेत सुचनामा उलेख गरिएतापनि अाफनै वाडामा मेला आयोजन गरी तामझाम तथा भीडभाड गराएपछि स्थानीय आश्चर्य चकित भएका छन् । मेयर यादवकाे दाेहराे नितिले स्थानियहरु पालिकावासिहरु समस्यामा रहेका स्थानियहरुले बताईरहेका छन ।एकातिर भिरभार नगर्ने सुचना जारिगरेका छन भन्ने अर्काेतिर संक्रमित व्यक्ति खुलेयाम समाजिक स्तरमा घुम्दैछन र भिडभाड लागदैछन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर