Advertisement
ताजा खबर

पाँचहजार घुस रकमसहित एक प्रहरी हबलदार पक्राउ

प्रतिक्षा खबर
२०७८ भाद्र ८, मंगलवार २१:१७

महाेतरीकाे गाैशला नगरपालिकाबाट घुसकाे रकमसहित एक शसस्त्र प्रहरी हबलदारलाइ पक्राउ गरेका छन । प्रहरी हबलदार ५०००पाँच हजार घुसकाे रकम लिदै गर्दा अक्तियार दुरुपयोग अनुसन्धान केन्द्र बर्दिबासले पक्राउ गरेकाे छ ।पक्रउ पर्नेमा गाैशला नगरपालिका १ रामनगर स्थित शस्त्र प्रहरी बेस क्यापमा कार्यरत प्रहरी हबलदार राजिशरण साहलाइ रहेकाे जनाइएकाे छ । हबलदारले गाैशलाबजारमा रहेका केही व्यपारीसंग असुलगरी ल्याइरहेकाे रकमसहित पक्राउ गरिएकाे अक्तियार दुरुपयाेग अनुसन्धान केन्द्र बर्दिवासले जनाइएकाे छ । साहलाइ थप अनुसन्धान गर्न बर्दिबास लगिएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर