Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

कृष्णबहादुर महराले पाए अदालतबाट सफाइ

प्रतिक्षा खबर
२०७६ फाल्गुन ५, सोमबार १९:२४
फोटो- प्रतीक्षा खबर

प्रतीक्षा खबर समाचारदाता,

जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।

संघीय संसदको सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडाैँका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरा जबरजस्ती करणी गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए । तर घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै महराले आरोप अस्वीकार गर्दै आएका थिए ।

महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् । आजै जेलबाट रिहा हुने पनि स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर