Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

मन्त्री यादवले काँग्रेसकाे सभापतिमा उम्मेदवारी दिने गरे घोषणा

प्रतिक्षा खबर
२०७८ मंसिर ६, सोमबार १९:५४

जनकपुरधाम, मंसिर ६ गते
प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले नेपाली काँग्रेसका प्रदेश २ को सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काँग्रेसको प्रदेश २ को संसदीय दलका नेता समेत रहेका यादवले पार्टीलाई थप मजबुत बनाउने लक्ष्यका साथ आफुले प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।
प्रदेश सभापति पदमा जिते प्रदेश २ मा कांग्रेसलाई पहिलो नम्बरको दल बनाउनुका साथै पार्टीको ८ कठ्ठा ९ धुर रहेको जग्गामा सुविधा सम्पन्न प्रदेश भवन बनाउने यादवले प्रतिबद्धता व्यक्त गरे ।
२०२९ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गरेका यादव १४ वर्ष नेपाली कांग्रेस धनुषाको सभापति भएर काम गरिसकेका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर