Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनता समाजवादी पार्टी द्वारा प्रदेश २काे विभिन्न स्थानमा पुतला दहन

प्रतिक्षा खबर
२०७८ जेष्ठ १८, मंगलवार २०:२६

प्रतिक्षाखबर
रामगाेपालपुर, जेठ १८गते
जनता समाजवादी पार्टीकाे मधेश प्रदेश समितिले महाेतरीकाे विभिन्न स्थानमा पुतला दहन कार्यक्रम गरेका छन ।मधेश प्रदेश समितिले पुर्व घाेषित कार्यक्रमअनुसार प्रदेश २लगायत महाेतरीकाे सदरमुकाम जलेश्वर,मटिहानी,मनरा शिसवा नगरपालिका लगायत धेरै स्थानमा प्रधान मन्त्री केपि शर्मा र राष्ट्रपति विद्या देवी भण्डारीकाे पुतला दहन गरि विराेध जनाएका छन ।
जसपा प्रदेश २ समितिका पदाधिकारी तथा आठवटै जिल्लाका अध्यक्षहरुको सोमबारको भर्चुअल बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियाे ।
बैठक पश्चात आठवटै जिल्ला अध्यक्षहरुलाई सोमबार नै आन्दोलनका लागि पत्राचार गरिएको थियाे ।
जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेको जनाएको छ ।
यस्तै आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला अध्यक्षहरुलाई पत्र मार्फत निर्देशन दिइएको छ । मधेश प्रदेश समितिका युवा नेता शत्रुधन कुमार यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर