Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

अाैरही नगरपालिकाकाे एउटै टाेलमा दर्जनाै संक्रमित,संक्रमित खुलेयाम खुमदा टाेलबासि त्रसित

प्रतिक्षा खबर
२०७८ जेष्ठ ५, बुधबार २१:५३

प्रतिक्षा खबर
रामगाेपालपुर, जेठ ५ गते । महाेतरीकाे अाैरही नगरपालिकाकाे एउटै वडामा दर्जनाै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाे वडा नम्बर ८ टिमकीयामा एकै दिनकाे रिपोर्टमा १२जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जानाइएकाे छ । केहीदिन पहिला छिमेकमा ५५वर्षिय एक जना पुरुषकाे काेराेना संक्रमनकाे कारणले मृत्युु हुदा मृत्ककाे दाहसंकारमा सयकडाै मानिसहरुकाे भिड रहेकाे थियाे । दाहसंकारमा गएकाहरुकाे स्वाब संकलन गर्न मेयर सुनिल कुमार यादवकाे पहलमा स्वास्थ्यकर्मिहरुकाे टाेलि पुगदा धेरैले काेराेना पाेजेटिभ साबित भइहाल्ने डरले स्वाब संकलन गराउन मानेन भन्ने मृत्ककाे घरकाे सदस्य र संगै रहेका मानिसहरुकाे स्वनब संकलन गर्दा दर्जनाैभन्दा बढीकाे रिपोर्ट पाेजेटिभ रहेकाे जनाएकाे छ ।रिपोर्ट पाेजेटिभ अाएकाहरु खुलेयामरुपमा घुमदा स्थानियहरु थप भयभित भन्नेका छन ।रिपोर्ट पाेजेटिभ रिपोर्ट रहेकाहरुले हाेम क्वारेन्टाइनमा बस्नुकाेसाटा जाहा तहा हाटबजार सबैठाउमा निर्वाधरुपमा घुमिरेकाले थप संक्रण बढने डर रहेकाेले टाेलबासिकाे जीवन चर्याबिताउन समस्यारहेकाे स्थानियहरुले बताइरहेका छन । संकरमितहरुकाे व्यवस्थापन गर्न नगरपालिकाकाे मेयर सुनिल कुमार यादवलाइ पटक पटक फाेन लगाउन फाेन उठाएकाे छैन ।न यहिलेसम्म मेयर यादवले उनिहरुकाे व्यवस्थापनमा कुनै ठाेस व्यवस्था गर्न सकेका छन ।
कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले निशुल्क रुपमा स्थानियहरुकाे स्वाब संकलन गर्ने व्यवस्था रहेकाे वडा नम्बर ८वडा अध्यक्ष नबल किशाेर चाैधरीले बताएक छन ।
संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस नगरभरी खटाएको स्वास्थ्य संयाेजक शिव शंकर यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर