Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मुस्लिम दलितलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह

प्रतिक्षा खबर
२०७८ मंसिर १४, मंगलवार २२:०१

जनकपुरधाम, मंसिर १४ । मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम दलित लगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्नु भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलित लगायतको समुदायले शिक्षामा जोड नदिए सम्म प्रदेशको विकास सम्भव नरहेको बताउनु भयो ।
पिछडिएको समुदायलाई शिक्षामा अगाडी बढाउन प्रदेश सरकारले विभिन्न योजनाहरु ल्याएको उल्लेख गर्नु हुँदै उहाँले उक्त योजनाहरुको लाभ लिन सर्वसाधारणहरुलाई आग्रह समेत गर्नु भयो ।
वडा अध्यक्ष शम्भु यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व कृषिमन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिनारायण यादव, प्रदेश कमिटी सदस्य मोजिम राइन, रामजानकी यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर