Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

महोत्तरीमा पुनः एक साता थपियो निषेधाज्ञा

प्रतिक्षा खबर
२०७७ भाद्र १५, सोमबार १६:५६

प्रतिक्षा खबर
रामगाेपालपुर, भदौ १५ गते

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले महोत्तरीमा जारी निषेधाज्ञालाई बढाइएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको सीडीओ कटुवालले बताए । त्यस्तै अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने भएको छ ।
प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने समेत बताइएको छ ।
त्यस्तै महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर