Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

महोत्तरीमा कोरोना सँक्रमित भएका थप २ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र ९, मंगलवार १४:३३

नविन चौधरी,महोत्तरी

महोत्तरीमा कोरोना सँक्रमित भएका थप २ जनाको आज मृत्यु भएको छ । जिल्लाको मनरा शिस्वा नगरपालिका ५ का एक जना ७५ बर्षिय पुरुषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउँने क्रममा मृत्यु भएको छ । उनी क्यान्सर रोगबाट ग्रसित रहेको थियो भने जिल्लाको बल्वा नगरपालिका ३ का एक जना ६६ बर्षिय पुरुषको समेत आज मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ४ पुगेको स्वास्थय कार्यालय महोत्तरीका सुचना अधिकारी गिरेन्द्रले जानकारी दिएका छन । जलेश्वरटाइमस

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर