Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

प्रतिक्षा खबर
२०७९ असार १३, सोमबार ११:३१

,१३ असार /
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारलाई आदेश दिएको छ ।
आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले फागुन १९ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिंदै अध्यक्ष बस्नेतलाई हटाउने उद्धेश्यले सोधिएको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्ति पाएका बस्नेतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पष्टीकरण सोधेको थियो । तर बस्नेतले आफू ४ वर्षका लागि नियुक्त भएकामा सरकारले पूर्वाग्रह राखेर हटाउन खोजेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका दिए ।
यसअघि न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले १९ फागुनमा उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बस्नेतलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर