Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

अशाेक कुमार मण्डलकाे भ्रष्टाचारी विरुद्ध जसपाले रामगाेपालपुर नगरपालिकामा बुझाए ज्ञापन पत्र मेयर

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार १६:१३

नागेन्द्र कुमार यादव

एक महिना देखी नै विभिन्न शिर्षकमा भ्रस्टाचार भएको भन्दै सुचना माँग गर्दा समेत रामगाेपालपुर नगरपालिकाले सुचना नदिएको भन्दै जसपाले आज रामगाेपालपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
सयाैकाे सँख्यामा पुगेका स्थानिय र जसपाका कार्यकर्ताहरुले भ्रस्टाचार विरुध विभिन्न नाराबाजी गर्दे आज ज्ञापन पत्र बुझाएका ।
महोत्तरीको रामगाेपालपुर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले यो भन्दा पहिला भ्रष्टाचार बिरुद्ध अावा उठाउदै आएको थियो ।
डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी,उपभाेक्ता समितिले कहाँ कुन काम गरेकाे छ त्यसकाे सम्पूर्ण विवरण ,काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे नाममा गरिएकाे कराेडाै खर्चकाे काम विवरण लगायतकाे सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउने जानकारी नगरप्रमुख अशाेक कुमार मण्डललाई रहेकाेले उनिहरु अाफनाे कार्यालयमा लाताबन्द गरेर बाहिर रहेकाे जसपाकाे अारनेप रहेका छन ।ज्ञापन पत्र बुझन नगरप्रमुख अशाेक कुमार मण्डल न अाउदा कार्यकारी प्रमुखलाई फाेन गरि कार्यालयमा बुझाइकाे छ ।बुझाएको ज्ञापन पत्रबारे प्रमुखले भन्ने ७दिन भित्रमा ज्ञापन पत्रमा उलेख भएअनुसारकाे माँग पूरा गरिनेछाै । राम गाेपालपुर नगरपालिकाकाे नगरप्रमुख अशाेक कुमार मण्डलकाे चरम लपरवाहिले गर्दा नगरमाकाे जनता थप समस्यामा परिदैगइरहेकाे छ । नगरकाे हरेक काममा अाफनै नातामा पर्नेलाइ काम गर्नदिइ कराेडाै भ्रष्टाचारी गर्न खाेजेकाे जसपा नेताहरुकाे अाराेप रहेका छन । प्रमुख मण्डलले हरेक कुनै काममा विना कमिसनले कहि कतै सहि समेत नगरेकाे स्थानिहरुकाे अनराेप रहेका छन ।कमपसन दिदा कुनैपनिदिन काम सम्पन्न नभएकाे कामकाेपनि रकम निकासा यहिलेपनि गरिरहेकाे देखिएकाे छ । नगरपालिकाले ७ दिन भित्र कुनै सुनवाइ नगरिएमा जसपा कार्यकर्ताहरूले तालाबन्दी गर्ने चेतावनि समेत दिएका छन ।नगरपालिकामा नगरप्रमुख लगायतकाे समुहहरुले भ्रष्टाचारकाे चरम लपरवाहि गरेकाेले अाफुहरु अान्दाेलनमा अाएकाे नेता शिवजि महताेले जनाएका छन ।
आफूहरूले बुझाएको ज्ञापन पत्रबारे नगरप्रमुख अशाेक कुमार मण्डलले प्रमुख सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी समेत गरि भ्रष्टाचारी विरुद्ध काडा अान्दाेलन समेत गरिने जसपाका नेता राम बाबू मण्डल (अाेकिल)ले बताएका छन ।
कार्यालय खुल्ने समयमै नगरपालिकामा ज्ञापन पत्र बुझाउन जादा उक्त क्षेत्रमा व्यापक सुरक्षाकर्मि परिचालन गरिएको थियाे ।
नेकपाबाट निर्वाचित नगरप्रमुखले अशाेक कुमार मण्डले डिपिआरदेखि राहत वितरणमा समेत भ्रष्टाचार गरेको जसपाका नेता श्याम बाबू यादवले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर