Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रदेश २ मा थपिए २६१ जना कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ श्रावण २८, बुधबार २०:४१

प्रतीक्षा खबर
२८ साउन, रामगाेपालपुर
पछिल्लो २४ घण्टामा प्रदेश २ मा २६१ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिराहामा २४ र पर्साका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २८९ पुगेको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाका ७२ वर्षीय वृद्ध र सप्तरीका ७२ वर्षका वृद्धको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ३३ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ । जसअनुसार पर्सामा १९ जना, धनुषामा ४ जना, सप्तरीमा ३ जना, बारा, महोत्तरी र रौतहटमा २/२ जना, सिराहामा १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर