Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जनकपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १४:४२

जनकपुरको कोभिड अस्पतालको आइशोलेसनमा उपचाररत थप एकना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भटराईले जानकारी दिए ।
उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो ।
उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको उनको भनाई छ । शव व्यवस्थापनपछि कन्टयाक्ट ट्रेसिंग समेत थालिने उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर