Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

कोरोनाबाट मृत्यु भएकालाई सेनाले गरे अन्त्येष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण १२, सोमबार २२:१३

ब्रम्हानन्द ठाकुर ।
साउन १२, जनकपुरधाम । कोभिड १९ बाट सन्क्रमित भइ मृत्यु भएका धनुषाका एक युवाको शवलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ ।

सहिद नगरपालिका ८ डुमरिया बस्ने बर्ष ३८ का सरबिन्दर साहको मृत शरिरलाई सोमबार नेपाली सेनाले अन्त्येष्टि गरेका हुन।

जिल्लाको श्री श्रीनाथ गण बाट सह सेनानी बिधुत कुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले सो शवलाई स सम्मान मिथिला बिहारी २ स्थित परसुराम तलाउ नजिकै अन्त्येष्टि गरेको हो ।

यस अघि मृतक साह कोरोनाबाट सन्क्रमित भएपछि उपचारका लागि शनिबार प्रादेशिक अस्पताल जनकपुरधामको आईशोलेसन कक्षमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा आईतवार बाटोमै मृत्यु भएको थियो । मृत्यु पश्चात् मृतकलाई धनुषामै ल्याई अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर