Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा ३४जनाकाे थ्रेट स्वाब संकलन गरियाे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १७, शनिबार ०९:५५

नागेन्द्र कुमार यादव

महोत्तरी- साेनमा गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरु मध्यको ३४ जनाको थ्रोट स्वाव संकलन गरिएको छ ।साेनमा गाउँपालिका वडा नं ३ खखना माध्यमिक विद्यालयमा संचालन गरिएकाे क्वारेन्टाइनमा यहिले १४६र वाडा नम्बर ७सुन्दरपुर माध्यमिक विद्यालयमा संचालन गरेका क्वारेन्टाइनमा यहिले ५९जना गरि साेनमा गाउँपालिकामा रहेका क्वारेन्टाइनमा जम्मा २०५ जना भर्ना रहेको जानकारी गाउँपालिका स्वस्थ्य संयोजक शिव शंकर यादवले गराउनुभयो ।

क्वारेन्टाइनमा बस्नेहरुको आज हिजाे३४ को स्वाव संकलन गरी प्रयोगशाला पठाएको र बाँकीकाे अर्काेदिन संकलन गरिने वाडा नम्बर ३काे वडा अध्यक्ष पुलिन्द्र कुमार यादवले बताउनुभयो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर