Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

धनुषामा सर्वपक्षीय बैठक सुरु

प्रतिक्षा खबर
२०८३ श्रावण १५, शुक्रबार १५:५८

१५ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ ।

सुनसरी घटनालाई लिएर धनुषामा पनि तनाव देखिएपछि उक्त तनाव साम्य पार्नका लागि सर्वपक्षीय बैठक बसेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्यीय, मधेशका चारवटै सुरक्षा निकायका प्रमुख, जिल्लाका सुरक्षा प्रमुख, धार्मिक गुरु, हिन्दुवादी तथा मुस्लिम समुदायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा लगायतको सहभागिता छ ।

सुनसरी घटनालाई लिएर भएको प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू लगाएको थियो । प्रशासनले उक्त कर्फ्यु आज बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि खुकुलो बनाएको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर