Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

भंगहा नगरपालिकामा हतियारधारी समूहको आक्रमणमा एकजना घाइते

प्रतिक्षा खबर
२०८१ कार्तिक १७, शनिबार १४:५९

१७ कात्तिक, रामगाेपालपुर। महोत्तरीको भंगहामा हतियारधारी समूहको आक्रमणमा एकजना घाइते भएका छन् । घाइते हुनेमा भंगहा नगरपालिका -४ रामनगरविर्ताका ४५ वर्षीय रामबाबु महतो छन् ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।  डिएसपी जयसवारका अनुसार आज बिहान ५ बजे उनीमाथि तीनजनाको हतियारधारी समूहले आक्रमण गरेका हुन् ।

तरबारको आक्रमाणले शरीरको दुई ठाउमा घाउ लागेको छ । उनी स्थानीय चिया पसले हुन् । चिया पसल खोलिरहेको बेला अचानक उनीमाथि आक्रमण भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलाटबाट एउटा मोटरसाइकल, तरबारको खोल बरामद भएको छ । मोटरसाइकलमा आएका हतियारधारीले अचानक तरबार प्रहार र एक राउन्ड गोली समेत प्रहार गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । ताए । यद्यपि गोली उनलाई नलागेको स्थानीयको दाबी छ ।

गोली चलेको कुरा एकिन नभएको र बुझ्ने काम भइरहेको डिएसपी जयसवारको भनाइ छ । आक्रमण गर्नेहरु गाउँकै तीनजना रहेको पहिचान भएको उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर