Advertisement
ताजा खबर
स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला सम्सी बजारमा आज रास्वपाको बृहत् पार्टी प्रवेश कार्यक्रम हुँदै, सयौँको संख्यामा प्रवेश गर्ने दाबी मकमानपुरकाे भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु, सात जना घाइते जनकपुरधाममा राप्रपा सांसद खुश्बु ओलीद्वारा माता जानकीको दर्शन, पूज्य बाबाहरूबाट आशीर्वाद ग्रहण

☰

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

प्रतिक्षा खबर
२०८२ फाल्गुन २१, बिहीबार १३:२३

२१ फागुन,  । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर