Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

रास्वपाका ई.उज्वल झाले महोत्तरी ३ बाट दिए उम्मेदवारी

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार २०:५८

गोपाल झा

महोत्तरी ,माघ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महोत्तरी क्षेत्र नम्बर ३ मा युवा नेता ईन्जिनीयर उज्वल कुमार झाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय जलेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।   (रास्वपा)बाट उमेदबारी दिएका झाले पत्रसंगको संष्प्ति कुरा गर्दे आफ्‌नो उमेदबारी क्षेत्र , प्रदेश र देशको बिकास शुसासन तथा समृद्धिको नया यात्राकोलागी हो भन्दै वहाँले जनताको आधारभुत आवश्यता पुरा गर्नुपर्ने जिम्मा सरकार र जनप्रतिनिधीको रहेको हुँदाहुँदै आफ्नो कर्तब्य बाट बिमुख भएको बेला जनता र देश बिकासका लागी अगाडी बढेको बताएका छन् ।

देश र जनताको बिकासका लागी सरकारी कार्यालयमा बसेर मात्र सेवा गर्ने सोचका साथ शिक्षा हासिल गर्ने सोच परिबर्तन गर्दै जनताको बिच गएर वहाँहरुको बास्तबिक पीडा , आबस्यकता र शिक्षा तथा स्वास्यमा सहज पहुँचका लागी हामी जस्ता शिक्षीत युवा पिढीको अगाडी बढनु पर्ने सोचका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उमेदबारी गरेको झा को भनाई छ ।         पत्रकारहरुको सबालमा उमेदबार झाले भने शिक्षण संस्था र स्वास्थ्य संस्था गुणस्तरीय कसले बनाई दिनु पर्ने हो < बिभिन्न पार्टीका २००७ सालपछि १० पटक चुनाव जित्दा जनताका आधारभुत आवश्यता बारे सोचे < देशका जनताले आधारभुत अधिकार प्रयोग गर्न न पाएकाले  जनता देशमा अब नया सोच भएका उम्मेदवार पर्खीरहेकोले उमेदबारी दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर