Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

राम गाेपालपुरकाे राहत कोषमा महाेतरी ग्लाेरी से स्कुलद्वारा ३१ हजार सहयोग

प्रतिक्षा खबर
२०७६ चैत्र २७, बिहीबार १९:०४

नागेन्द्र कुमार यादव

प्रतिक्षा खबर
रामगाेपालपुर, चैत २७ ।महाेतरीकाे रामगाेपालपुर नगरपालिकाले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रामगाेपालपुर नगरपालिकामा रहेकाे महाेतरी ग्लाेरी से स्कूलले एकतीस हजार रुपैयाकाे चेक हस्तान्तरण गरि सहयोग गरेको छ ।
रामगाेपालपुर नगरपालिका स्थित स्कूलकाे संचालक धिरेन्द्र कुमार कर्णले आज रामगाेपालपुर नगरपालिकाकाे मेयर अशाेक कुमार मण्डललाई एक तीस हजार बराबरकाे चेक हस्तान्तरण गरेका हुन ।

रामगाेपालपुर नगरपालिकाले नगरपालिकामै संचालनमा रहेकाे सिद्धार्थ बैंककाे शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । राहत कोषको खाता नं. ०२३१५३१६०५४ रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर