Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

छोरा हत्या आरोपमा आमा पक्राऊ

प्रतिक्षा खबर
२०८१ बैशाख १४, शुक्रबार १८:४९

वैशाख १४ । सिराहा प्रहरीले आफनै नाबालक छोरालाई हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ
प्रहरीले लहान नगरपालिका वडा नं १ मा बस्दै आएकी ३४ वर्षिय सरिता शाहलाई लहानबाट पक्राऊ गरेको हो ।
सखुवानन्कारकट्टी गाउँपालिका वाडा नं ५ घर भई हाल लहान नगरपालिका १ बस्दै आएकी साहलाई पाँच वर्षिय छोरा आयुशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान देखि नै पाँच वर्षीय बालक आयुश छर छिमेकमा देखा नपरेपछि स्थानियले ईलाका प्रहरी कार्यालय लहानलाई खवर गरेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले तत्काल खोजतलास गर्दै जाँदा शाह बस्दै आएको कोठामा रहेको बक्स पलङ्गको घर्राभित्र पोका पारेर मृत अवस्थामा आयुशको शव प्रहरीले फेला पारेको थियो ।
प्रहरी नियन्त्रणमा रहेको महिला शाहमाथि अनुसन्धान सहित कानुनी कारवाही जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर