Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मुम्बई प्लेअफमा पुग्ने चौथो टीम, दिल्ली ५९ रनले पराजित

प्रतिक्षा खबर
२०८२ जेष्ठ ८, बिहीबार ००:०७

जनकपुरधाम, जेठ ७ । मुम्बई इन्डियन्सले आइपीएल २०२५ को प्लेअफमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ। मुम्वई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ। गुजरात, बेंगलुरु र पञ्जाब पहिले नै प्लेअफमा पुगिसकेका छन्।

वानखेडे रंगशालामा १८१ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो। समीर रिजवीले सर्वाधिक ३९ रन बनाए। जसप्रित बुमराह र मिचेल सान्टनरले ३(३ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। सूर्यकुमार यादवले ७३ रन बनाए । उनले नमन धीरसँग मिलेर अन्तिम १२ बलमा ४८ रन जोडे। नमनले ८ बलमा २४ रन बनाएर अविजित रहे। दिल्लीका मुकेश कुमारले २ विकेट लिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर