Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिक्षा खबर
२०८० श्रावण १५, सोमबार २१:५८

२०८० श्रावण १५, सोमबार
काठमाडौं- सम्सी गाउँपालिकाकाे लेखापाल रौशन कुमार राउतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयाेगले भ्रष्टाचारका मुद्दा दायर गरेको छ ।
कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल राउतविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले लेखापाल राउतलाई सेवाग्राहीबाट एक लाख पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २० गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा लेखापाल राउतले एक लाख पच्चीस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा एक लाख पच्चीस हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले बताए ।
सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ परेका थिएर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर