Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा १जनालाइ काेराेना संक्रमनकाे अशांकामा जनकपुर अस्पतालकाे अाइ शुलेशनमा भर्ना

प्रतिक्षा खबर
२०७६ चैत्र २३, आईतवार २२:०८

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर,रामगाेपालपुर
महातरीकाे रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८ विर्ताबाट १ एकजनालाई कोरोना भाइरस (कोभिड १९) आशंकमा प्रदेश २काे जनकपुरधाममा रहेकाे प्रादेशक अस्पतालमा लगिएको छ ।
राम गाेपालपुरकाे मेयर अशाेक मण्डलकाअनुसार कतारबाट चैत ४ गते अाफनाे घर आएका उनलाई चेक जाँच गर्न महाेतरीकाे सदरमुक जलेश्वरमा रहेकाे जिल्ल स्पतालमा जाँच गराउदा उहाकाे अवस्था समान्य रहेकाे भनेपछि उहाँ अाफनै घर परिवारमा समान्य जिवनअापन गरिदै अाइरहेका थिए । उहाले संचालन गरेकाे व्यपारसमेत गरिदै अनएकाे थियाे तर चैत २२गते देखि अत्यधिक जरो ,स्वासप्रस्वासमा समस्या, सुखा खाेकि हुनु लगायतकाे समस्या आएपछि कोरोना संक्रमण आशंकामा अाज जनकपुर प्रादेशिक अस्पतालमा पठाइएकाको राम गाेपालपुर नगरपालिकाकाे मेयर अशाेक मण्डलले जनाएको छ।
कतारबाट गत ४ गते घर आएका उनी परिवारसँगै बस्दै आएका थिए । रामगाेपालपुरकाे स्वास्थ्यकर्मिहरुले स्वास्थामा काेराेनाकाे अाशांका देखिएकाेले मेयरकाअनुसार उनलाइ जनकपुर पठाएको छ । मेयर मण्डरले कतारबाट उनी आएपछि गाउँ मै बसेको र उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई सुरक्षीत तरीकाले राख्ने प्रबन्ध मिलाउन गइरहेको जनाए ।

उनलेभने, ‘म सुरक्षा निकायसँगै उनकै घरतिर जाँदै छु, उनीहरुलाई आ–आफ्नै घरमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउँछौं अथवा अावश्यक्तापरे नगरपालिकाले निर्मान गरेकाे काेरेन्टाइनमा व्यवस्थापन गर्ने छाै ।’वैदेशिक रोजगारीबाट आएका र कामगर्न वा घुम्न भारत गएकाहरु पनि यो विचमा धेरै प्रवेश गरेकाले रामगाेपालपुर नगरपालिका लगायत तराईमा जोखिम देदिएको बताइन्छ । रामगाेपालपुर नगरपालिका वाडा नम्बर ८ काे काेराेना अाशांकामा रहेकाे व्यक्तिलाइ अाइ सुलेसनमा भर्ना गरिएकाे मेयर मण्डलले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर