Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

महोत्तरीको रामगोपालपुर नगरपालिकाकाे उप मेयरकी छाेराकाे सडकमा खसेको ढुंगा लागेर मृत्यु

प्रतिक्षा खबर
२०७८ भाद्र १३, आईतवार १९:३७

पहाडबाट ढुंगा खस्दा बाटाेमा माेटरसाइकलमा सबार एक जनाकाे मृत्युु भएकाे छ । मृत्युु हुनेमा महाेतरीकाे रामगाेपालपुर नगरपालिकाकी उप मेयर सीता देवी साहकाे छाेरा रहेकाे छ ।
बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न.७ लास्कोटबेसीमा ढुंगा खस्दा उहाकाे मृत्युु भएको छ । जनकपुरबाट काठमान्डौ तर्फ जादै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर नगरपालिका वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ भने जनकपुर रामानन्द चौक बस्ने ३० वर्षका सतिस साह घाइते भएका छन् ।
माेटरसाइकलमा सबार दुवै जनालाइ ढुंगा लागेर घाइते भएपछी धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकको माथिबाट खसेको ढुंगा लागेर घाइते भएकालाइ प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल लागेका थिए ।
मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते साहको अवस्था सामान्य रहेको तथा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर