Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जनकपुरमा कोरोना आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ

प्रतिक्षा खबर
२०७६ चैत्र २२, शनिबार १५:२६

प्रतीक्षा खबर
जनकपुरधाम, चैत २२ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना आशंकामा राखिएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालको आइसोलेसनमा रहेका पाँचैजनाकोे स्वाब परीक्षण शुक्रबार अस्पतालमै जडान गरिएको पीसीआर मेसिनबाट गरिएको थियो । शुक्रबार परीक्षण गरिएपनि शनिबार उनीहरुको परीक्षणको रिजल्ट नेगेटिभ आएको प्रदेश २ को स्वास्थ्य निर्देशनालय बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विजय झाले जानकारी दिए ।
कोरोना आशंकामा राखिएका छैठौँ व्यक्तिको स्वाब परीक्षण समेत गरिएको छ । छैठौँ व्यक्तिको स्वाब परीक्षणको रिजल्ट समेत आजै आउने बताइएको छ ।
पीसीआर मेसिनको अभावका कारण कोरोना संक्रमणको जाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग उपचार केन्द्रमा पठाउनु पर्ने बाध्यता रहेको थियो । प्रादेशिक अस्पतालमै पीसीआर मेशिन जडान भएपछि कोरोना संक्रमित रहे नरहेको पत्ता लगाउन सहज भएको चिकित्सकहरूले बताएका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर