Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

जनमत पार्टीका नेता ठगी आरोपमा पक्राउ

प्रतिक्षा खबर
२०८२ माघ २२, बिहीबार १३:४४

ठगी आरोपमा जनकपुरधाम उपमहानगरपालका ४ का रामबाबु साह कलवार पक्राउ गरिएको छ । खुशबु कुमारी मण्डलले जिल्ला अदालतमा दिएको जाहेरीको आधारमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठगी सम्बन्धी मुद्दामा फरार रहेका कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुग्मबहादुर कुँवरले बताएका छन । ठगी सम्बन्धी मुद्दामा फरार रहेका थिए ।

अदालतबाट पक्राउ गरी बुझाउन आएको आदेशा अनुसार साहलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाई आवश्यक अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप समेत गरिसकिएको उनले जनाएको छ ।

जिल्ला अदालत धनुषाले पुस २५ गते नै ठगी मुद्दामा निज व्यक्ति फरार रहेको भनी पक्राउ गरी अदालतमा बुझाउन पत्राचार गरेको थियो । सोही पत्रको आधारमा पुस २८ गते जिप्रका धनुषाले जिरोमाईल प्रहरी चौकीलाई पत्राचार गरेको थियो । जिरोमाइल प्रहरी चौकीले उनलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो ।

पत्रमा भनिएको थियो ‘ठगी कसुर सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले निजलाई खोजतलास गरी कार्याNepal Policeगराउन अनुरोध छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर