
चैत्त ७ गतेदेखि सुरु भएको एसईई परीक्षाको दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको छ । मधेश प्रदेशको सप्तरी जिल्लाको एक परीक्षा केन्द्रबाट अनिवार्य नेपाली बिषयको प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र अहिले समाजिक सँजालमा छ्यापछ्याप्पी छ ।
विहिबार प्रथम दिन अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २० मिनेटमै आउट भएको थियो । सो क्रममा सप्तरीको विभिन्न केन्द्रबाट नीरिक्षक तथा केन्द्राध्यक्ष कारवाहीमा परेका थिए ।
धनुषाको टिल्ही माविबाट समेत अँग्रेजी विषयको प्रश्न पत्र आउट भएको थियो । आज नेपाली विषयको प्रश्नपत्र परीक्षा अगावै आउट भएको हो ।
प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]


































































































प्रतिक्षा खबर डटकम
सोनामा गाउँपालिका-१ महोत्तरी
शाखा कार्यालय
रामगोपालपुर नपा-५, महोत्तरी
सम्पर्क नं.९८४४५१००५०
इमेल नं. :
[email protected]
[email protected]

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा
दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५
बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३
श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२
विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३
© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh
© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh