• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काँग्रेस कम्युुनिष्ट नै संघियता समाप्त पार्न चान्छन : उपेन्द्र यादव


काँग्रेस कम्युुनिष्ट नै संघियता समाप्त पार्न चान्छन : उपेन्द्र यादव

सप्तरी, चैत ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न कांग्रेस–कम्युनिस्ट तल्लिन रहेकोे आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।

मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको उल्लेख गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस–कम्युनिस्ट रहेको दावी गरे ।

उनले भने ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बनेको छ , त्यसमा उही काँग्रेस कम्युनिष्टले चलाएका छन । शेरबहादुर देउवाले स्वयं कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले ०४६ सालको उपलब्धी आफ्नो हातमा लिए ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउदा समेत हरेक ६÷६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष यादव सहितका नेताले पार्टीमा स्वागत गरेका छन ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२ चैत्र २०८१, आईतवार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२ चैत्र २०८१, आईतवार
Next Post

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

यादव चोक आन्दोलन आज फेरि उग्ररुप लिँदै, भारि संख्यामा प्रहरी परिचालन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh