Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : महासचिव कं शंकर पाेखरेल

प्रतिक्षा खबर
२०८१ पुष १३, शनिबार २२:४९

नागेन्द्र कुमार यादव,
रामगाेपालपुर, पुष १३ गते
नेकपा एमालेका महासचिव क. शंकर पोखरेलले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै महासचिव कं शंकर पाेखरेलले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए ।उनले भने, ‘सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ ।

यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ।’
प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए ।

रामगाेपालपुर नगरपालिकामा आयोना गरिएकाे पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ने क पा एमालेमा प्रवेश गरेका छन ।ने क पा एमाले राष्ट्रिय पार्टी रहेकाे र यसले मात्रै देश र जनताकाे भलाे गर्न सकिन भन्ने नव प्रवेशि राम बाबू मण्डल वकिल साहेबले पार्टी प्रवेश गरिदै बताएका छन ।पार्टी प्रवेश कार्यक्रममा ने क पा माओवादी,नेपाली कांग्रेस

जनता समाजवादी पार्टी नेपाल लगायत अन्न पार्टीका सयकडाै नेता कार्यकर्ताहरु ने क पा एमालेमा प्रवेश गरेका छन ।पार्टी प्रवेश गर्नेहरुलाइ प्रदेश सांसद एवम मधेश प्रदेशका भाैतिक पुर्वधार मन्त्री सराेज कुमार यादव र महासचिव शंकर पाेखरेलले गमछा र माला लगाएर स्वागत गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर