Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

वालवालिकाहरुको पिठ्युँमा बोरा होइन स्कुल ब्याग हुनुपर्ने ,प्रदेश सांसद यादव

प्रतिक्षा खबर
२०८१ मंसिर १५, शनिबार १८:२९

जनकपुरधाम,मंसिर १५ गते।
समृद्धिको प्रवेशद्वार शिक्षा मुल मन्त्रलाई चिन्तन मनन गर्दै प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा शुरु गरिएको हेल्दी स्कुल कार्यक्रम अन्तर्गत स्कुले वालिकाहरुलाई स्कुल ब्याग झोला वितरण गरिएको छ।

शहिदनगर नगरपालिका वार्ड नं ३ शहिदनगर यदुकूहा गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले शिक्षा बिना जीवन अन्धकार हुने भएको ले सबै वालवालिकाहरुलाई शिक्षित गर्ने उदेश्यले हेल्दी स्कुल कार्यक्रमको शुरुआत गरिएको कुरा बताउंनु भयो ।

शिक्षा प्रेमि प्रदेश सांसद यादवले पिठ्युँमा बोरा बोक्ने वालवालिकाहरुको जीवन अन्धकार हुने भएकोले वालवालिकाहरुको पिठ्युँमा बोरा होइन स्कुल ब्याग बोक्नुपर्छ भने कुरामा जोड दिएका छन।
उहाँले गाउँ टोलका सम्पूर्ण वालवालिकाहरुलाई पठनपाठन का लागि प्रोत्साहन स्वरुप स्कुल ब्याग झोला उपलब्ध गराईएको कुरा बताउंनु भयो।

शहिदनगर नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष मनोज दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवीहरु सुनिल कमार साह,सुर्यदेव साह,रामलाल साह,रामकृपाल साह सहितका वक्ताहरूले शिक्षाको महत्त्व माथि प्रकाश पारेका छन।

कार्यक्रममा सहभागी वालिकाहरुले हाम्रो गाउँ टोलमा निशुल्क ट्युसन सेन्टर संचालन गरिदिन प्रदेश सांसद यादव र वार्ड अध्यक्ष दास संग आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर