Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

वडा अध्यक्षका उमेदवारले गरे जसपा नेपालमा प्रवेश

प्रतिक्षा खबर
२०८१ मंसिर १४, शुक्रबार २०:१४

जनकपुरधाम, मंसिर १४ । जसपा नेपालबाट विभाजित भई अशोक राइको नेतृत्वमा गठित जनता समाजवादी पार्टी लाई चुनावको मुखैमा झटका लागेको छ ।
मंसिर १६ गते मतदान हुने उपनिर्वाचनको दुई दिन मात्र बाँकी छदा जसपाको उम्मेदवार नै जसपा नेपालमा प्रवेश गरेका छन ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. १ मा हुने निर्वाचनका लागि अशोक राई नेतृत्वको जसपा बाट उम्मेदवारी दिएका अरुण सदाले उम्मेदवारी फिर्ता लिदै जसपा नेपालमा प्रवेश गरेका हुन ।
धनुषा क्षेत्र नं. १का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक कार्कीको उपस्थितिमा उम्मेदवार सदाले जसपा नेपालको उम्मेदवारलाई सहयोग गर्ने घोषणा गर्दै जसपा नेपालमा प्रवेश गरेका हुन ।
उम्मेदवार सदाले मधेशीहरुलाई एकजुट हुनुपर्ने उद्देश्यका साथ उम्मेदवारी फिर्ता लिएको बताएका छन । त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार फुलो देवीले समेत जसपा नेपालकै उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन ।
जसपा नेपाल बाट अजयकुमार यादव वडा अध्यक्षका उम्मेदवार रहेका छन ।
पार्टी प्रवेश कार्यक्रममा मधेश   प्रदेशसभा पूर्व सदस्य चमेली देवी, समाजवादी दलित संगठनका इन्चार्ज चन्देश्वर पासवान , प्रदेश अध्यक्ष रामो महरा सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर